Gold

बिराजको साङ्लो कार्तिक १५ बाट ,,

Naumule Migrate

नायक विराज भट्टले निर्देशन गरेको चलचित्र साङ्लोको प्रदर्शन मिति तोकीएको छ। बिराजले चलचित्र साङ्लोमा नायिकाको लागि निकिता चण्डकलाई छानेका थिय।

नायिकाको पनि आफ्नो जतिकै भूमिका रहेको विराजले बताएका थिय। तिहारलाई मध्यनजर गर्दै चलचित्र कार्तिक १५ गते बाट प्रदर्शनमा ल्याउन लागिएको हो ।

चलचित्र समाजकै घटना आधारितमा निर्माण गरियपनी कस्तो खालको हो भन्ने भने विराजले चलचित्र हेरेपछि मात्र थाहा हुने जानकारी गरेका हुन्।

चलचित्रमा बिराज र निकिताको एकसन्समेत रहेको विराजले कार्यक्रममा जानकारी गरेका छन् ।

Naumule Badhipahiro