यस्तो छ विमास्थलमा आस्था र प्रहरीबीच विवाद सिसिटिभी फोटेज,भिडियो सहित ,
माघ ३ काठमान्डौ – गायिका आस्था रावत र प्रहरीबीच विमास्थलमा आखिर के भएको थियो त सिसिटिभीको फोटेजमा कैद भएको यो तस्विरले के बुझ्ने ।
,गायिका आस्थाले भने आफुलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक संजालमा आक्रोस पोखेकी छिन ।
,उता विमास्थलमा डिउटिमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि आस्था रावतले अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

