सुर्खेतमा हरि अधिकारिको परिवारले कोरोना संकट अवधिभरकाे घरभाडा नलिने घोषणा ,
चैत १२ ,काठमान्डौ – केहिदिन देखि विश्वमै महासंकट परेको कोभिड १९ को प्रभाव नेपालमा पनिपरना थालेको छ ।
यो संगै कोरोना संक्रमणबाट बच्न सरकारले विभिनन कदम चालेको छ ।संग संगै राजधानी देखि विभिन्न जिल्लमा रहेका घरमालिकले आफ्नो घरमा डेरा गरि बस्नेलाई राहतस्वरूप भाडामा सघाएको देखिन्छ ।
तेस्तै कर्णाली प्रदेश सुर्खेतमा पनि हरि अधिकारिले आफ्न घरमा भाडामा बस्नेहरुलाई कोरोन संक्रमणमा सरकारले गरेको लकडाउनका कारण उक्त अवधिभरि भाडा नलिने घोषणा गरेका छन् ।
वीरेन्द्रनगर ३ गण्डकीलाईनमा घरबहालमा बस्ने मजदुरहरुको लागि कोरोना भाइरसबाट हुन जोगाउन सरकारले लक डाउन गरेको छ सो अबधिको भाडा मिनाह गर्ने निर्णयमा हामी पारिवारिक सल्लाहमा पुगेका छौँ ।
उनले आफ्नो सामाजिक संजालमा लेखेका छन् यसले भाडामा बस्नेहरुलाई केहि राहात होस्। हरि अधिकारि गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष साथै समाजसेवी पनि हुन् ।


