राजधानीबाट सेनाका पूर्वसहायक रथी र सशस्त्र प्रहरीका पूर्वएआईजी पक्राउ,
वैशाख २७ ,काठमान्डौ – राजधानीबाट सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन् ।
भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर मानसरोबर जाने सडक निर्माण गरेको विरोध गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
भारतले नेपालि भुमिमा गरेको अतिकर्मितको विरोध गर्दा दुवैलाई प्रहरीले शनिबार राजधानीको शंकपार्कबाट पक्राउ गरेको हो ।
उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगंजमा राखिएको छ ।

