Gold
Bangad salyan

अनेरास्वियुका केन्द्रिय अध्यक्ष ऐन महरले बाबुराम भट्टराईलाई लेखे हार्दिक श्रदान्जली ,

जेठ ११ ,काठमान्डौ – अनेरास्वियुका केन्द्रिय अध्यक्ष ऐन महराले समाजवादी पार्टीका नेता अध्यक्ष पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सामाजिक संजाल पोस्टमा हार्दिक श्रदान्जली लेखेको पाईएको छ।

भट्टराईले नेकपाको ओली गुट्भित्र विवेक भएका मान्छे छैनन् विदेश्बता लाखौ श्रमिक स्वदेश फर्किरहेका छन् तिनको परिक्षन व्यवस्थापन हुनसकेको छैन भनेर दिएको अभियक्तिमा अनेरास्वियुक अध्यक्ष ऐन महरले धेरै पढे बिद्धान हुन्छ बिद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदै छ।

यिं गद्धार दलाल राष्ट्रघातिलाई हार्दिक श्रदान्जली भनेर लेखेका छन्।

सामाजिक संजालमा जिम्मेवारी मान्छे अध्यक्ष महरले गलत कमेन्ट गरेको भन्दै चर्को आलोचना भएपछि उनले कमेन्ट सच्याएको देखिन्छ।

कतियले भने ऐन महरलाई अब आफ्नो पार्टीले के सजाय देला भनेर प्रतिक्रिया मागेका छन्।

पछिल्लो समय ब्बौराम भट्टराई विरुद्द अनेरास्ववियु आक्रोशमा उत्रियको देखिन्छ।

केहि हप्ता अगाडीपनि बाबुराम भट्टराई विरुद्द ऐन महरको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर भनेर अभियक्ति दिएपछि साइबरक्राईमको मुद्दा दर्ता गर्न पुगेका थिए।

उनीहरुले लकडाउनको उल्लघन गर्दै नाराबाजी समेत गरेका थिए। भट्टराई पनि आज भोलि निकै तर्क सहित नेकपाको खण्डन गर्ने गर्दछन।

भट्टराईको अभियक्तिमामा तर्क गर्ननसकेर यसरि जिम्मेवार ब्याक्तिले गैरजिम्मेवारी ढंगले कमेन्ट लेखेको भन्दै उनको विरोध भईरहेको छ।