ओली प्रचण्डको वालुवाटारमा छलफल जारि ,
असार २४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र अध्य्क्ष प्रचण्डबिच वालुवाटारमा छलफल जारि रहेको छ।
छलफलको लागि प्रचण्ड ओली निवास वालुवाटारमा पुगेका हुन्।पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि दुवै अध्यक्षको दैनिक छलफल चलिरहेको छ।
अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ओलीले भने दुबै पद नछाड्ने अडान राखेका छन् ।
आज बस्ने भनिएको स्थायी कमिटिको बैठक पुन: २६ गते सम्मको लागि पर सारीएको छ।

