Gold
Bangad salyan

सभामुख निवासका गाडी चालकलाई कोरोना पुस्टि ,

साउन १७ ,काठमान्डौ – सभामुख अग्निप्रसाद सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरसको पुस्टि भएको छ।

ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकामा कोरोना भाईरस कोभिड १९ का संक्रमण बढ्दै गएका छन्। शुक्रबार मात्र काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस पुस्टि भएको छ।