बलात्कारका घटना बढ्नुमा सरकारको कानुनम केही कमजोरी छन् ,गृहमन्त्री थापा ,
असोज १४ ,काठमान्डौ – गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरार्को कानुनमा केहि कमि कमजोरी छन् कि भन्ने बारेमा बहस भईरहेको बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले ‘बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका बताए ।
सरकारले पछिल्लो समय बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न गरेपनि नेपालमा दैनिक ६/७ वटा घटना घटिरहेका छन्।
महिला सांसदहरुले भने नेपालमा बलात्कार गर्नेलाई फाँसीको सजाय दुनिपरने र नपुसङ्ग बनाउनुपर्ने माग राख्दै छलफलमा जुटेका छन्।
तत्कालैको घटना बझाङ्गकि सम्झना विकको बलात्कारपछि हत्या घटनाका दोषी स्थानीय राजेन्द्र बोहरालाई हिजो प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।
बलात्कारीलाई फाँसीको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन भईरहेको छ। समितिमा प्रहरी महानिरीक्षक लगायतलाई बोलाइएको छ । बैठकमा केक कस्ता निर्णय भए भन्नेबारे थप विवरण भने आउन बाँकी छ।
सम्झनाको हत्यारा राजेन्द्रका वाबुलेनै माग गरे छोरालाई फाँसी ,

