Gold
Bangad salyan

उपत्यकामा थप ९४३ संक्रमित थपिए ,

असोज १५ ,काठमान्डौ – आज उपत्यकामा थप ९४३ कोरोना संक्रमित फेला परेका छन्।

जसमा काठमान्डौमा मात्र ८१७ जना संक्रमित फेला परेका छन्। तेस्तै भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना संक्रमित फेला परेका हुन्।

आज देशमा थप १९११ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् ।