Gold

चौहरजारी नगरपालिका ३ मा युवा संघ नेपालको प्रथम बैठक सम्पन्न ,

Naumule Migrate

एस के सर्जन ,

असोज १७ ,काठमान्डौ – कर्णाली प्रदेश रुकुमपश्चिम चौरहजारी नगरपालिका ३ मा नेपाल कम्युनिस्ट पार्टी नेकपा रास्ट्रिय युवा संघ नेपालको प्रथम बैठक सम्पन्न भएको छ।

जिल्ला कमिटि रुकुम चौरहजारी नेपाल कम्युनिस्ट पार्टी नेकपा युवा संघका अध्यक्ष जोम बिन्डारीको नेतृत्वमा बैठक सम्पन्न भएको हो।

उक्त बैठकले वडान ३ का रास्ट्रिय युवा संघ नेपालका अध्यक्ष सरोज बटाला र उपाध्यक्ष संजय पोखरेलको नेतृत्व हुनेगरी २९ जनाको सदस्य कमिटी चयन गरेको छ।
सदस्यहरु ,
टिकाराम बटला
सुमन पोखरेल
निराजन घर्ती
प्रेम बटला
गोबिन्द बटला
नवीन बटला
सेवक घर्ती
ज्ञान बहादुर कार्की
तेज बहादुर बुढाथोकी
मिलन बस्नेत
यगेश्वर कुमाल
विजय बुढाथोकी
टोव बहादुर बादी
यामराज पोखरेल
गोर्खा बुढाथोकी
सन्तोष के. शि
गोपाल बि. क लगायतमा रास्टिय युवा संघ नेपालको संघ संगठन निर्माण गरिएको हो। 

Naumule Badhipahiro