Gold
Bangad salyan

प्रधानमन्त्री ओली कोरोनाको रेड जोनमा पर्न सक्ने संकेत ,

असिज १७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाको रेड जोनमा पर्न सक्ने स्वस्थ्यकर्मीले बताएका छन्।

आज मात्र प्रधानमन्त्री निवासका तिन प्रेश सल्हाकार र स्वकीयमा कोरोना देखिएको छ। तेस्तै वालुवाटार निवासका विभिन्न सुरक्षामा अखटिएका ६७ जनामा कोरोन देखिएपछि प्रधानमन्त्री ओली रेड जोनमा पर्नसक्ने स्वास्थ्यकर्मीहरु बताउछन।

प्रधानमन्त्री ओलीको पहिलेनै दुई पटक सम्म कोरोना भाईरस परिक्षण गरेपनि नेगेटिभ रिपोर्ट आएको थियो।

यो पटक भने आज सम्म प्रधानमन्त्री ओलीको कोरोना परिक्षन गरिएको छैन। एकै पटक वालुवाटारका धेरै कर्मचारी देखि प्रधानमन्त्री निकट ब्याक्तिहरुमा कोरोना संक्रमण फेलापरेपछि प्रधानमन्त्रीमा पनि कोरोना टेस्ट गर्नुपर्ने निकट श्रोतले जनाएको छ।