खेम सेन्चुरी माथि मुद्दा हाल्न मधु टेकुमा,एक-एक प्रमाण सहित गर्छु भन्दै प्रदाफास,हेर्नुहोस भिडियो

“सोचे झै जिन्दगी रैनछ” बोलको गितबाट गायिका मधु क्षेत्री र खेम सेञ्चुरीको चर्चा दिन प्रतिदिन चुलियो । गीतले कोरोड दर्शक बनायो । पक्कै करोड दर्शक बनाए पछि पैसा पनि कमायो । जो पैसा कमायो अनि लगानी गर्ने र गीत गाउने मधु क्षेत्री र खेम सेञ्चुरी बीच लफडा भएको छ ।

आफू अन्यायमा परेको भन्दै मिडियामा आएकी छन । जब गीतलाई युनिसेफ ले कोरोना बारे सन्देशमुल सूचना बनाउन प्रयोग गर्यो तब त्यहाँ बाट विवाद सुरु भयो । यो सूचनामा सम्झना भण्डारीको आवाज रहेको छ । मधुको आवाज काटेर नसोधी सम्झनालाई राखेको मधुको आ रोप छ । मधु क्षेत्री मुद्दा दर्ता गर्न टेकु पगे पछी खेम सेंचुरिलाई पनि केटि सुताएसम्मको कुरा बाहिर ल्याएकी छन् ।

खेम सेन्चुरी कुकुर झैँ कराएर हुदैन । मधु क्षेत्री जता हिडे पनि खेमालाई केको आपत । गल्तिको निराकरण हुनुपर्छ अन्याय भयो न्याय पाउनु पर्छ ! म अब लोकदोहोरी प्रतिष्ठानको पनि कुरा मान्दैनन । बद्रि पंगेनीले पनि बोल्न जानेनन् । मेरो चरित्र हत्या भयो भन्दै आएकी छ ।
बाकी कुराकानी हेर्नुहोस भिडियोमा: