झण्डै ३ वर्ष पछि फरारअभियुक्त पक्रा,उ

काठमाडौं,१७ कार्तिक-आजभोली समाजमा निकै नै गैर कार्य तथा बि,कृति दिन प्रतिदिन बढिरहेका छन् । केहि त्यस्ता अभियुक्त पनि छन् कि जघ न्य अप राध गरेर पनि फरार सुचिमा रहेका छन् । वहुविवाह मु,द्धामा जिल्ला अदालत धनकुटाबाट १ बर्ष कैद र ५ हजार जरिवाना ठहर भई फ,रार रहेका अभियु,क्तलाई झण्डै ३ वर्ष पछि प्रहरीले प,क्राउ गरेको छ ।

बहुविबाह अभियोगमा जिल्ला अदालत धनकुटाको इजलासबाट २०७४ साल कार्तिक १५ गते १ बर्ष कैद र ५ हजार जरिवाना ठहर भई फ,रार भएका जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ का ३६ वर्षका महेन्द्र थापालाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिाुभयो ।

जरिवाना फैसला पछि फ,रार रहेका थापालाई आज विषेश सूचनाको आधारमा धनकुटा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनको आफ्नै गाउँबाट पक्रा,उ गरेको अधिकारीले वताउनु भयो । प्रहरीका अनुसार प,क्राउ परेका थापालाई आजै जिल्ला अदालत धनकुटामा बुझाईएको छ ।