Gold

फेसबुकले बिगार्यो विमलाको जिन्दगि,मच्चियो पर्प का,ण्ड

Naumule Migrate

काठमाडौं-आफैले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो ।उनीहरूबीच बेला(बेला वि’वाद पनि हुन थाल्यो । आर्थिक सम’स्याका कारण परिवारमा त’ना’व भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वै’देशिक रोजगारीमा पठाइन् ।यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई ९नाम परिवर्तन० को । श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् ।

घरबेटीकी छो’रीको सहयोगमा विमलाले फे’सबुक पनि चलाउन सिकिन् । त्यही फेसबुकबाट भएको चि’नाजानी मायाप्रेममा बदलिएपछि उनी झन्डै बे,चिने अवस्थामा पुगेकी थिइन् भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो । हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२र३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो । विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् ।

तर प्रेमले अ’न्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।‘बैतडी भनेको मध्यपश्चिमको पहाडी जिल्ला हो भनेको थियो उसले,’ विमलाले भनिन्, ‘दिल्लीमै पढाइ गरिरहेको छु, पढाइ सकेपछि बिहे गरेर घर लैजान्छु भनेको छ ।’ उनले ती युवकप्रति आफू वि’श्वस्त भएकाले धोका दिन नसक्ने बताइन् । खोज खबरमा लेखिएको छ ।

बरु उसैसँग बिहे गरेर बैतडी जान तयार छु घर जाँदिनँ उनले भनिन् । माइती नेपालले शनिबार गड्डाचौकीबाट उ’द्धार गरेको हो । केटाको उमेर १७ वर्षमात्रै छ१ माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले भनिन्, ‘ऊ अहिले दिल्लीमा १० कक्षामा पढदै छ १ स्कुले केटालाई प्रयोग गरेर अन्य व्यक्तिले नै युवतीलाई ललाइफकाई भारत पुर्‍याउने योजना हुन सक्ने उनले बताइन्। । उद्धार गरी ल्याएकी विमलाले मरे पनि दिल्ली नै जाने भनिरहेकी थिइन् । उनले उता घरमा पनि श्रीमान्ले जथाभावी कुटपिट गर्ने भएकाले छोडेर हिँडेको बताइन् ।

श्रीमान् घर भए दिनहुँ कु’ट्छ, मलाई पहिलेजस्तो माया पनि गर्दैले भनिन्, माइतीमा पनि आमा सानैमा बितेकाले खासै म’त’ल’व हुँदैन ११उनले ३ वर्षकी छोरीलाई काकाकाकीको भरमा छाडेकी छन् । माइती नेपालले जिल्ला प्रहरीमा बुझाएका बैतडीका ती युवकलाई पनि आफन्तको जिम्मा लगाएको छ ।‘मायाप्रेम नै पनि हुन सक्छ तर कहिल्यै नदेखेको व्यक्तिका भरमा भारत पठाउनु हुँदैन भनेर दुवैलाई अभिभावकको जिम्मा लगाएको हो,’

जिल्ला प्रहरीका एसपी विश्व निरञ्जन प्रधानले भने, ‘केटाको उमेर पनि परिपक्व छैन ।’ दुई वर्षअघि यस्तै एक अर्को घटनामा फेसबुकमै प्रेम हुँदा काठमाडौंकी एक युवती कहिल्यै नदेखेको केटासँग विवाह गर्न महेन्द्रनगर हुँदै वनबासा पुगेकी थिइन् ।तर उनले आफूले फेसबुकमा मन पराएको केटा देखेपछि अघि बढ्ने वा पछि हट्ने भन्ने अलमलमा परिन् ।उनले फेसबुकमा मन पराएको युवक अ’पां’ग भएकाले पछुताउनुपरेको थियो । ‘पछि हामीले नै वनबासाबाट उ द्धार गरी काठमाडौंबाट आफन्तलाई बोलाएर घर पठाएका थियौं,’ भट्टले भनिन् ।

Naumule Badhipahiro