Gold
Bangad salyan

घटना घटेको २४ घण्टा नबित्दै पाल्पा प्रहरीलाई मिल्यो ठुलो सफलता

२१ कात्तिक । जिल्ला प्रहरी कार्यालय पाल्पाले झण्डै १३ लाख बराबरको डाका चोरी का,ण्डमा संलग्नहरूलाई प,क्राउ गरेको छ । रामपुर नगरपालिका–८ ढकालचौपारीकी मनकुमारी श्रेष्ठको घरमा कात्तिक १८ गते बिहान डकै,ती गर्ने समूहका दुई जनासहितलाई प,क्राउ गरेको पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । उनले घ,टनामा घरपरिवारकै सद,स्यहरूको मिलोमतो रहेको प्रारम्भीक अनु,सन्धानबाट खुलेको बताए ।

‘मनकुमार श्रेष्ठको घरमा अपरिचित ३ जना व्यक्तिहरू अचानक खु,कुरी देखाई कु,टपि,ट गरी डर ध,म्की दिइ बाकस र दराजमा रहेको नगद तीन लाख अन्ठाउन्न हजार र सुनका विभिन्न गरगहना गरी अन्दाजी ९ लाख ५० हजारको लु,टपा,ट गरी लगेका थिए’, एसपी भट्टराईले भने ।

‘घट,नाका सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घरधनी मनकुमार श्रेष्ठकी बुहारी ३५ वर्षीया राममाया श्रेष्ठ र नवलपरासी ९पूर्व० बौदीकाली गाउँपालिका– ३ घर भई हाल रामपुर नगरपालिका– ५ बस्ने ३० वर्षीय माधव पंगेनी समेतको मिलोमतोमा योजना बनाइ डा,का चो,री गरी लु,काई छिपाई राखेको सम्पूर्ण नगद तथा गरगहनाहरू बरा,मद गरी डाका चोरी मुद्धाअन्तर्गत अनुसन्धान प्रक्रि,या जारी रहेको छ’, पाल्पाका प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।

पाल्पाको रामपुरमा भएको यो डा,का र चोरी का,ण्डलाई प्रहरीले ४८ घण्टाभित्रै फ,त्ते गरेको छ । अप,राधमा संलग्नहरूले ड,कैती गरेको सामग्रीसहित प,क्राउ गरेको छ ।