जिल्ला प्रशासन कार्यलय सुर्खेतको निर्देशन तिहारमा देउसी भैलो खेल्न नपाईने

कार्तिक २५, सुर्खेत – तिहारमा देउसी भैलो खेल्न नपाईने जिल्ला प्रशासन कार्यलय सुर्खेतले सबैमा जान्कारी गरेको छ । हाल देशभर कोरोना महमारीको संक्रमन बढिरहेको र समुदायस्तरमा समेत कोरोना फैलिसकेको बेला तिहारमा हुने जम घटलाई मध्यनजर गर्दै यस्तो कार्य नगर्न नगराउन निर्देशन गरेको हो ।

जिल्ला प्रशासन कार्यलय सुर्खेतले एक विग्यपति जारी गर्दै तिहारको बेला सार्वजनिक स्थलमा जमघट , खेलकुद , नाटक , सास्कृतिक कार्यक्रम गर्न नपाईने समेत अनुरोध गरेको छ । तेस्तै महामारीको बेला एक आपसमा जम्मा हुने जुवा तास खेल्ने झै झग्डा गरेको पाईमा प्रचलित कानुन अनुसार समेत कार्बाही गरिने जिल्ला प्रशासन कार्यलय सुर्खेतले जनाएको छ ।