Gold
Bangad salyan

झल्को रोधी घरको बोलको गित बजारमा सार्वजनिक ,

मङ्सिर ४ ,काठमान्डौ – झल्को रोधी घरको बोलको गित बजारमा सार्वजनिक गरिएको छ। रितेश रुम्बाको शब्द संगीत र स्वर रहेको यो गितमा सरिता छन्त्यालको पनि स्वर रहेको छ।

गितलाई काठमान्डौका विभिन्न स्थान र निल कमल दोहोरि साँझ गोंगबु बसपार्कमा छयांकन गरिएको हो। यो गितलाई रबिन गुरुङले निर्देशन तथा सम्पादन गरेका छन् भने अजय रेग्मीले फोटेज क्यामेरामा कैद गरेका छन्।

गितलाई निकै रमाईलो मनोरंजन दृश्यमा छयांकन गरिएको छ। गायक गायिका स्वयम्ले पनि आफै अभिनय गरेको झल्को रोधी घरको बोलको गितमा ओम विकल ,अन्जु लगायतको अभिनय रहेको छ।

गितलाई अहिलेको निकै चर्चामा रहेको म्युजिक कम्पनि रंग दर्पण नेपालले आफ्नै युटुबबाट बजारमा पठाएको हो।

हेर्नुहोस भिडियो ,