Gold

राजावादीको आक्रमण हुनसक्ने भन्दै नेकपा पार्टी कार्यालयबाट बैठक सारियो ,

Naumule Migrate

मङ्सिर १६ ,काठमान्डौ – राजवादीको जुलुस ,हो हल्लाले बैठक अबरुद्द हुनसक्ने भन्दै नेकपा सचिवलेको आजको बैठक बालुवाटारमा बस्दै छ।

अहिले देशैभर राजवादीले जुलुस निकालिरहेका छन्। यो भन्दा अगाडीको सचिवालय बैठकमा आजबाट पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय भएको थियो ।

आज अकस्मात बैठक १ बजे वालुवाटारमा बस्ने जानकारी विशेष श्रोतले जनाएको हो। राजवादीहरुको हुल जुलुसले आक्रमण हुनसक्ने गुप्तचरको सुचनापछि बैठक वालुवाटारमा बस्न थालेको बताईएको छ।

Naumule Badhipahiro