Gold

उपमेयरको शौचालय भित्र हात खुट्टा बाँ,धिएर १३ वर्षे बालिका बन्धक,मेयर भन्छिन मलाई फसाईयो

Naumule Migrate

काठमाडौ । महोत्तरीमा उपमेयरको शौचालयमा थु’नि’एको अवस्थामा १३ वर्षकी बालिका फेला परेपछि त्यो घट,ना र’हस्यम बन्दै गएको छ । मनरा शिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधानको घरको शौचा,लयमा बुधबार राति ८ बजे स्थानीय १३ वर्षीया एक बालिका फेला परेकी थिइन् । उनलाइ बा’धिएको । बाहिरवाट ढो’का ल’गाएको अवस्थामा बा’लिका फे’ला परेकी हुन् । बालिकाले घट,नामा उपमेयरका श्रीमान विनोद गामी, स्थानीय गिना बैठा र अर्का परीक्षण भन्ने एक स्थानीयलाई सं’लग्न भएको आ’रोप लगाएकी छन् । उपमेयरका श्रीमानलाई आ’रोप बालिकाका आफन्तले लगाएका छन् । तर उपमेयर रमिताले घट,नामा आफ्ना श्रीमान र अर्का परिक्षण भन्ने ब्यक्तिको सं’लग्नता अ’स्विकार गरेकी छन् । उनले आफ्ना श्रीमानलाई अ’नावश्यक आ’रोप लगाएको बताएकी छन् ।

 

आफुले बालिकालाई शौचालयवाट बाहिर निकाल्नु भन्दा केही बेर अघि मात्र उनको आमासंग आ’गो ता’पेर बसेको अवस्थामा देखेको बताएकी छन् । उपमेयर प्रधानले साँझ साढे ७ बजे सरपल्लोचोकमा एक बैठकबाट आफू श्रीमान र परीक्षणसँगै घर फकिँदा बालिका आफ्नी आमासँगै घर अगाडि आ’गो ता’पिरहेको देखेको बताइन्। ‘हामी तीनैजना घर फर्किदा बालिका आमासँगै घुर तापिरहेकी थिइन्। एकैछिनमा बालिकाकी आमा छोरी खै भनेर क’रा’उन था’लिन्’ उपमेयर प्रधानले भनिन्, ‘तुरन्तै केही मान्छे जम्मा भए। प्रहरी आयो। मेरो बघाराको शौचालयबाट ती बालिकाको अ’वस्था’मा भेटिइन्। हामी पनि अ’च्चमित भयौं। त्यतिबेला पनि हामी श्रीमान श्रीमती र परीक्षणसँगै थियौं।’

 

उनले त्यो शौचालय आफुहरुले प्रयोग नगरेको बताएकी छन् । उनले छिमेकी जीवोदेवीसंग परिवारिक वि’वाद रहेको र त्यसैका कारण आफुहरुलाई ग’लत आ’रोप लगाएर राजनीति धुमिल पार्न खोजेको आ’रोप लगाएकी छन् ।

Naumule Badhipahiro