ओलीलाई अनुशासनको कारबाही गरिने दाहाल नेपाल समूहको निर्णय ,
पुष ७ ,काठमान्डौ – नेकपा अधय्क्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ माधवकुमार नेपाल समूहको बबहरमलमा बसेको केन्द्रीय समिति बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ।
तेस्तै बैठकले अन्य ९ एजेण्डा समेत प्रस्तुत गरेको छ,तेस्तै एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय प्रस्ताव भएको समेत थियो।
बैठकमा केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने र माधव कुमार नेपाललाई अधय्क्ष बनाउने समेत समेत निर्णय भएको छ।
दाहाल नेपाल समूहको केन्द्रीय समिति बैठक आज नसकिने भएको छ। बैठकमा सबैले आ आफ्ना कुरा राखेपछि मात्र निर्णयमा जाने नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले बताए।

