Gold
Bangad salyan

चिसो बढेपछि नेपालमा कोरोना संक्रमित बढ्नथाले ,

पुष २१ ,काठमान्डौ – गत २४ घन्टामा स्वास्थ्य मन्त्रालयले ४,५५१ जनामा परिक्षण गर्दा ५२२ जना नँया कोरोना संक्रमित थपिएका छन्। राजधानीमा अत्यधिक चिसो बढ्न थालेपछि अघिल्लो दिनभन्दा आज संक्रमित बढेका हुन्।

तेस्तै गत २४ घन्टामा ५७८ जना संक्रमित डिस्चार्ज भएका छन् भने आज थप ८ जना संक्रमितको मृत्यु भएको छ। यो संगै कुल मृतकको संख्या १,८९३ पुगेओ छ। हाल सम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२, हजार ७८४ छ भने डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको हो।

स्वस्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आजको दिन सम्ममा १९ लाख ५७ हजार ४५४ जनाको पिसिआर परिक्षण गरिएको छ।