Gold
Bangad salyan

काठमान्डौमा भुकम्पको ठूलो धक्का ,

माघ २० काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।

मनाङको चुलु केन्द्रविन्दु भएर् राति ९ बजेर ५९ मिनेटमा  ४.२
म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको हो ।

तेस्तै काठमान्डौ आसपासका जिल्लाहरुमा समेत भुकम्पको धक्का महसुस गरिएको थियो ।

विशेषगरी गण्डकी प्रदेशका जिल्लामा भूकम्पको धक्का महशुष भएको त्यहाँका स्थानीयले उल्लेख गरेका छन । ,

धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको कम्पन महसुस गरिएको हो ।