Gold
Bangad salyan

आज थप ७८ जना कोरोना संक्रमित थपिए एक जनाको मृ,त्यु ,

फागुन १६ ,काठमान्डौ – नेपालमा गत २४ घन्टामा सरकारले विभिनन स्थानमा अगरेको पिसीआर परिक्षनमा थप ७८ जना नँया कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयलले जनाएको छ। तेस्तै आज कोरोनाबाट थप एक जनाको निधन भएको छ।

यस्तै अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७० हाजर ४०७ पुगेको छ। आज ८२ जना निको भएपछि सो संख्या पुगेको हो। नेपालमा हाल सम्म २७ सय ७४ जना कोरोना संक्रमितको मृ,त्यु भईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

विश्वमा अहिले सम्म ११ करोड ४४ लाख ६१ हजार ३३९ जना ब्याक्ति कोरोना संक्रमित भईसकेका छन्। ति मध्ये ९ करोड ५ लाख १५८ जना निको भईसकेक छन्। तेस्तै हाल सम्म कुल मृतकको संख्या २५ लाख ३९ हजार ०४० पुगेको वर्ल्डमिटरको तथ्यांकमा छ।