नेपाल खनाल समूहको रास्ट्रिय कार्यकर्ता भेला सम्पन्न संगै युवा संघमा नँया नेतृत्व चयन , ,
चैत ७ ,काठमान्डौ – नेकपा एमाले माधव खनाल समूहको रास्ट्रिय कार्यकर्ता भेला रास्ट्रीयसभा गृहमा सम्पन्न भएको छ। युवा संघ नेपालले आयोजना गरेको भेलामा एमाले बरिस्ठ नेता माधव कुमार नेपाल प्रमुख अतिथि रहेका थिए भने योगेश भट्टराई ,गोकर्ण बिष्ट,रघु जी पन्त लगायतका नेताहरुको उपस्तिथिति थियो।

युवा संघ नेपाल केन्द्रिय कमिटिले यात्रा समृद्दीको लक्ष्य समाजवादको नारा तय गरेको छ। तेस्तै युवा संघ नेपालले आज नँया नेतृत्व चयन पनि गरेको छ ,जसले अध्यक्षमा नरेश शाही र महासचिवमा दिपक जीएमलाई चयन गरेको छ ,तेस्तै संघले ७५ जिल्लाबाट केन्द्रिय सदस्यपनि चयन गरेको छ।


युवा संघ नेपालको नँया नेत्रत्व चयन महासचिव पदमा दिपक जीएम,


युवा संघ नेपालको नँया नेत्रत्व चयन अधय्क्षमा नरेश शाही ,



