लगातायर नेपालमा बढ्न थाले कोरोना संक्रमित ,
चैत १० ,काठमान्डौ – नेपालमा दैनिक जस्तो कोरोना संक्रमणका बिरामी बृद्धि भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घन्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
अहिले भारतमापनि कोरोनाको दोश्रो लहर चलिरहेको छ ,यासतैबेला नेपालमा दैनिक कोरोनाका सम्क्रमनित बढिरहेका छन्।
यस्तै हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । गत २४ घन्टामा ७७ जना निको भएका छन् । तेस्तै हाल सम्म नेपालमा कोरोनाबाट ३ हजार १९ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।

