अभिनेता आमिर खानलाई कोरोना पोजेटिभ ,
चैत ११,काठमान्डौ – बलिउड अभिनेता आमिर खानलाई कोभिड १९ कोरोना पोजेटिभ भएको छ ।
कोरोना पोजेटिभ देखीएपछि उनी अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन ।आमिर खान कोरोना पोजेटिभ भएका छन् ।
उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् ।
उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ । तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद आमिरका प्रवक्ताले भनेका छन, एजेन्सीको सहयोगमा ।