Gold
Bangad salyan

२ अर्ब ठग्ने गुडविल सहकारीका अध्यक्ष पक्राउ ,

चैत २३ ,काठमान्डौ – ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब बढी ठगी गरेको आरोपमा उनीमाथि आरोप रहेको प्रहरीले जनाएको हो।

श्रेठमाथि परेको उजुर्का आधारमा उनीमाथि अनुसन्धान भईरहेको र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर हिजो काठमान्डौ ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताईन। आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए ।