Gold
Bangad salyan

यौन सम्पर्क गर्दा रुकुममा एक महिलाको ज्यान गयो ,

 

 पक्राउ गरियका अम्मरबहादुर बादी ,,

जेठ १६ ,,रुकुम – मुसिकोट सहिद मैदानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । , मृतक महिलाको शव परिक्षन गर्दा यौन सम्पर्क गर्दा मृतु भयको पुस्टि भयको छ।  ,

मृतक महिला पुर्व रुकुम गाँउपालिका ६ न . वडा घरभयाकी ३८ वर्षीय महिला हुन्।  ,हत्याको घटनाको खोज तलास गर्दा मुसिकोट नगरपालिका १ निवासी १९ वर्षीय अम्मरबहादुर बादिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कर्लायाका प्रमुख प्रहरी नायब उपरिक्षक सुमित खड्काले दियको जानकारी अनुसार पक्राउ परेका बादिले राति आफ्नै डेरामा ल्याई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गयको स्वीकार गरेका छन्।

शारीरिक सम्पर्क गर्दा गर्दै महिलाको ज्यान गयको र बादिले राति शव लगेर नालीमा फलेको स्वीकार गरेका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषीकुमार ढुंगाना नेतृत्वको टोलीले बादिलाई पक्राउ गरेको हो । , बादिलाई कर्तव्य ज्यानमुद्दा अन्तर्गत मुद्दा चलाईयको छ ।