Gold
Bangad salyan

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

जेठ ६ ,काठमान्डौ – बिहीबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनको समीक्षा, पार्टी विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे छलफल हुने वालुवाटार श्रोतले जनाएको छ ।

यस्तै आजको बैठकमा आगामी वर्षको बजेटका विषयमा छलफल हुने जनाइएको छ।एमाले स्थायी समिति बैठक बैठकपछी प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको हो ।