गायक प्रमोद खरेललाई दुई पटक कोरोनाको आक्रमण
जेठ ,१३ काठमाण्डौ – गायक प्रमोद खरेलले आफुलाई दुई पटक कोरोना लागेको बताएका छन्। बिहिबार आईसोलेसनबाट मुक्त हुँदै गायक खरेलले ८ महिनामा दुई पटक कोरोना लागेको बताएका हुन्।
आफुले पहिलो डोजको कोरोना खोप लगाएपनि कोरोनाले नछोडेको स्पस्ट पारे। पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट बच्न सचेत रहन सम्मत गायक खरेलले आग्रह गरे।
, तेस्तै आफ्नो उपचारमा सहयोग गर्ने डाक्टर र हौसला प्रदान गर्नेहरुलाई उनले धन्वाद दिएका छन्।