Gold
Bangad salyan

कांग्रेसको महाधिवेशन मिति पर सर्‍यो

जेठ ३० ,काठमान्डौ – नेपाली कांग्रेसको महाधिवेशन मिति पर सरेको छ। यसअघि भदौ ७ मा हुने भनेको १४ औं महाधिवेशन भदौ १६ गते तय गरिएको हो।

यसअघि भदौ ७ गतेदेखि १० गते सम्मका लागि महाधिवेशन तोकिएको थियो । शनिबारको निर्णयलाई असार ३ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्ने नेता अर्जुन नरसिंह केसीले बताएका छन् ।

महाधिवेशनबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले हिजो शनिबारनिवासमा शीर्ष नेताहरुबीच छलफल गरेका छन्।