नर्सरीमा फल्यो २० केजीको फर्सी
असार ६ ,रुपन्देही – रुपन्देहीमा एक किसानले २० केजीको फर्सी फलाएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित लुम्बिनी नर्सरी एण्ड गार्डेनमा कृषिबिज्ञ एवं संचालक रमेश पाण्डेले २० केजीको फर्सी फलाएका हुन्।
यौटै फर्सी २० केजी भएर फालेपछि खुसि हुँदै उनकी श्रीमती सबिना पाण्डेले फर्सी देखाउंदै तस्विर सार्वजानिक गरेकी हुन्।फलेको फर्सी टिपेर २० केजी भएपछि पाण्डे परिवार निकै खुसि देखिएका छन्।


