Gold

थप ३२ सय १८ जनामा कोरोना संक्रमण, १९ को मृ,त्यु

Naumule Migrate

काठमाडौं- गत पछिल्लो २४ घन्टामा थप ३२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार ५७३ नमूना परीक्षणमा यो संख्यामा भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै गत २४ घन्टामा १७२२ जना कोरोनामुक्त भएका छन्। यो संगै कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १९ जनाको मृ,त्यु भएको छ।

यो सहित हाल साम्मा कोरोनाबाट मर्नेको संख्या १० हजार ३८ पुगेको छ। हाल देश भरमा ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Naumule Badhipahiro