Gold
Bangad salyan

गोरखामा ११ वर्षकि आफ्नै छोरीलाई बाबा र काकाले गरे बला,त्कार ,

साउन २५ ,काठमाडौं- गोरखामा ११ वर्षकी बालिकालाई आफ्नै बाबुले बराबार बला,त्कार गरेको खुलेको चाह भने उनकै काकाले समेत बला,त्कार गरेपछि यस्तो रहस्य खुलेको हो।

पालुङ्टार नगरपालिका वडान ८ की एक बालिकालाई ३७ वर्षका बुबा र काकाले बलात्कार गरेको बालिकाले आफ्नी फुपूसाङ्ग खुलाएकि हुन्।

बालिकाकि आमा अन्तै विवाह गरेर गएपछि बालिका एक्लिएकि थिइन्। उनलाई बाबुले बला,त्कार गर्दा पाठेघरको समस्या देखिएको स्सामेत खुलेको छ।

असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा बालिकाले आफ्नी फुपूलाई बाबा र काकाको कर्तुत खुलाएकि छिन।

बला,त्कार गर्ने बाबु र काकाविरुद्द फूपुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। जबर्जस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए।