जिल्ला भित्र रहेका हात हतियार बुझाउन जिल्ला प्रशासन कार्यलयको अनुरोध
चैत ८ सुर्खेत – जिल्ला प्रशासन कार्यलाय सुर्खेतले १५ दिन भित्र हात हतियार बुझाउन अनुरोध गरेको छ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन पश्चात् पाउने गरि जिल्ला भित्र ईजाजत लिई राखेका विभिन्न हात हतियार बुझाउन प्रशासनले जनाएको हो।
निर्वाचनलाई शान्त र भयवित बनाउन नजिकैको ईकाइ प्रहरी कार्यलय मार्फत जिल्ला प्रशासन कार्यलय सुर्खेतमा बुझाउन प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद अधिकारीले जारी गरेको विज्ञपतिमा उल्लेख छ।

