Gold
Bangad salyan

प्रचण्ड ,नारायणकाजी गोरखामा पुग्दा जनताले भने गोरखा जिल्ला लाल किल्ला

चैत १२ ,काठमान्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र अर्का नेता नारायणकाजि श्रेष्ठ आज गोरखा पुगेका छन्। गोरखा बारपाक सुलिकोट गाउँपालिका गाउ कार्यपालिका कार्यालयको नव-निर्मित प्रशासकीय भवन उद्घाटन गर्न दुवै नेता गोरखा पुगेका हुन्।

 

उनीहरु पुग्न बितिकै जनताहरुले गोरखा जिल्ला लाल किल्ला भन्दै नारा लगाएका थिए। गोरखा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट लगायत थुप्रै नेता कार्यकर्ताको साथ्मा आज उक्त भवन अध्यक्ष प्रचण्ड र नारायणकाजीले उद्घाटन गरेका हुन्।