Gold
Bangad salyan

चैनपुरको मतदान केन्द्रनजिकै बम विस्फोट

बैशाख ३०

विराटनगर – संखुवासभाको चैनपुरस्थित एक मतदान केन्द्रनजिकै विस्फोट भएको छ। चैनपुर नगरपालिका,४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्याङमा विस्फोट भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

मतदान कार्य सकिसकेको बेलामा बाँसझ्याङमा विस्फोट भएको हो। उक्त क्षेत्रामा अहिले नेपाली सेनाले अनुसन्धान गरिरहेको छ।