Gold

असारे भाकामा लोकप्रिय गायक बिष्णु खत्रीको बर्खामास गीत सार्वजानिक

Naumule Migrate

असार १ ,काठमाडौं – लोकप्रिय गायक बिष्णु खत्रीको बर्खामास बोलको गीत सार्वजानिक भएको छ। गायक खत्रीले आज मात्र आफ्नै अफिसियल युटुबमार्फात गीत बजारमा पठाएका हुन्।

गायक आफैले शब्द संगीत गरेको गीतमा उनकै स्वर छ भने गायिका शान्ति श्री पारियारको पनि स्वर रहेको छ। नेपालीहरुको खेतीपातीको समयलाई चित्रण गरेर गीत निर्माणन गरिएको छ। बर्खा सुरु भएपछि किसानहरु धान खेतिमा केन्न्द्रित भएका छन्।

गीतमा काजिस श्रेष्ठको निर्देशन, राम केसीको छायाँकन छ भने अमृत चापागईको सम्पादन रहेको छ। तुलबीर थापा र पुजन घिमिरेको अभिनय रहेको गीतको भिडियो यस्तो छ।

 

Naumule Badhipahiro