Gold
Bangad salyan

कर्णाली प्रदेशका ९ जिल्लामा १५ गते बिदा दिने निर्णय

साउन १३

सुर्खेत – कर्णाली प्रदेशमा असार १५ गते बिदा हुने भएको छ। कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदले २०७८/१२/२९ मा  कर्णालीका ९ जिल्लामा असार १५ धान दिवसका दिन बिदा दिने निर्णय गरेको थियो।

कर्णालीको जुम्लामा भने विदा हुने छैन। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधि राज न्यौपानेले सार्वजनिक गरेको विज्ञप्तिमा धान दिवस असार १५ गते कर्णालीका ९ जिल्लामा विदा दिने उल्लेख छ ।

यस्तै सरकारले असार १५ लाई मानो रोपेर मुरि फलाउने दिनको रुपमा धान दिवस मनाउदै आईरहेको छ भने सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ।