Gold
Bangad salyan

गगन थापाको चुनावी खर्च २३ लाख ४२ हजार

साउन ११

काठमान्डौ – नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले निर्वाचन खर्च समयमा नबुझाउदा जरिवाना तिर्न परेको छ।

निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाईसक्न सबैलाई जानकारी गरेको थियो ।

तर धेरै नेताहरुले चुनावी खर्च नबुझाउदा जरिवाना तिर्न परेको आयोगले जनाएको छ।

तर महामन्त्री थापाले भने पहिलेनै चुनाव खर्च बुझासकेको पनि उल्लेख गरेका छन। चुनावमा थापाले २३ लाख ४२७६८ खर्च गरेको आयोलाई बुझाएका छन।