पाँचसय केजि पटका सहित एक जना पक्राउ
भदौ ३
ललितपुर – प्रहरीले ५०० केजि भन्दा बढी आतिसबाजि पटका सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा कलैया उपमहानगर पालिका वडान २९ का जितेन्द्र कुमार जैसवाल छन । हाल उनी ललितपुर उपमहानगरपालिका सानेपामा बस्दै आईरहेका थिए ।
प्रहरीले उनको साथबाट रकेट बम्ब , किङ कोबरा ,फायर ओर्कस , सिभकासी समेत फेला परि आबस्यक अनुसंधानको लागि ललितपुर पठाएको हो ।

