बसको ठक्करबाट गोरखामा एक जनाको मृत्युु
भदौ ३०
काठमान्डौ – बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।
सिरानचोक गाउँपालिका वार्ड नं ४ स्थित चोरकाटे नजिकै आज बिहान ग १ ख ९७३६ न को बसले मोरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका चोरकाटे निवासी रामलाल कुमाल को उपचार को लागि भरतपुर लाने क्रम मा मृत्यु भएको छ ।

