गायक गोपाल जि एमको मादर चोद गीतले बजारमा तहल्का पिटदै
माघ ७
काठमान्डौ – गायक गोपल नेपाल जि एमको मादर चोद गितलाई दर्शकले रुचाएका छन।
उनले केही हप्ता अगाडि मात्र आफ्नै शब्द संगीतमा बजारमा पठाएको गीत तेरि मादर चोद गीतलाई दर्शकले चासोका साथ हेरेको देखिन्छ ।
गायक गोपल जि एमले केही अलि लामो समयपछि गीत बजारमा ल्याएको देखिन्छ । यो गीतको शब्दले आमालाई गाली दिएको भनेपनि धेरैले भने यति को हुँदा गीतमा फरक नपर्ने प्रतिक्रिया दिएका छन । ६ लाख बढीले हेरेको गीतमा हजार बढीले पोजेटिभ प्रतिक्रिया दिएको पाईन्छ।
अहिलेको समय सापेक्षमा यतिको शब्दले दर्शक श्रोतालाई फरक नपार्ने गायक जिएमले रंग दर्पनलाई बताए । बजारमा सार्वजनिक भएका थुप्रै गीतमा पनि त्यस्ता शब्द भेटिने उनले बताए ।
नक्कली मोरि , आई एम ई गर,मेरो माय उल्का भो , मुग्लिनको बाटो जाम छ मायुलु लगायत थुप्रै उनका हिट गीत छन।

