Gold

गर्मीका कारण विद्यालयमा विद्यार्थी बेहोस

Naumule Migrate

जेठ ३१ – अत्यधिक गर्मीका कारण दाङको तुलसीपुरमा रहेको एक विद्यालयका विद्यार्थी बेहोस भएका छन्।

तुलसीपुर उपमहानगरपालिका,११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा पढ्ने ७ जना विद्यार्थी गर्मीका कारण बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए।

बेहोस भएका विद्यार्थीको अवस्था सामान्य छ । गर्मीका कारण दिनहुँँजसो विद्यार्थी बेहोस हुँदै आएकाले केही दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन वलीले आग्रह गरेका छन्।

ङको तुलसीपुर र घोराही उपमहानगरपालिकामा रहेका विद्यालयहरू दुई दिन बन्द गरिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थी कक्षाकोठामै बेहोस हुन थालेपछि पालिकाहरूले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।केहि दिन एता देशभरमा अत्यधिक गर्मि बढेको छ।

Naumule Badhipahiro