बालेनले प्रधानमन्त्री ओलीलाई भने नेपाली भए र बाच्ने आधार त दिनुस
काठमान्डौ – काठमान्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपि ओलीलाई नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन।
उनले सामाजिक संजालमा लेख्दै आफुलाई मेयर भनेर बिर्सन र नेपाली भएर बाच्न आधार दिन आग्रह गरेका हुन।
बालेन लेख्छन् ।
प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ।
फागुन ९

