Gold
Bangad salyan

अन्डा बोकेको जिप दुर्घटना दुईको मृत्यु अन्डा पुरै ध्वस्त

असार ३

पाल्पा – अन्डा बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा अण्डा बोकेको बोलेरो जीप सडकबाट करिब ३०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिपमा रहेका अन्डा पुरै ध्वस्त समेत भएका छन।