Gold
Bangad salyan

गुडिरहेको गाडिमा ढुङ्गा खस्दा तीन जना घाईते

असार ४

मुग्लिन्न – मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनमा भारतीय कारमाथि पहराबाट ढुंगा खसेको छ ।

ठूलो आकारको ढुंगो बजा’रिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन् ।

बर्षा सुरुवात भएसंगै सडकहरु अवरुद्ध हुने देखि पहिरो जाने क्रम रोकिएको छैन।