Gold
Bangad salyan

सडकमै लम्पसार सुते मेयर सवारि साधन बन्द

असार १४

काठमान्डौ – सिंहदरबार नजिकै गाडी गुडीरहेकै सडकमा मेयर सुतेपछि यातायात प्रभावित भएको छ।

खोटाङ दिक्तेल मझुवागढि नगरपालिकाका मेयर तीर्थराज भट्टराई स्थानीय स्रोत साधनको परिचालन सम्बन्धि संघिय ऐनको माग गर्दै माईतिघर मण्डलामा सत्याग्रहमा सुतेका हुन।

सत्याग्रह बसेको क्षेत्रमा सवारी आवागमन खुल्ला गरेसँगै उनले आफुलाई हेपेको महसुस गरि सडक अबरुद्ध गरेका हुन् । त्यो सँगै ट्राफिक प्रहरीले सवारी आवागमन बन्द गरेको छ ।