घन्टी बजाएर डिस्टर्ब गरेको भन्दै रास्वपाका कार्यकर्तालाई स्थानीयले लखेटे
काठमान्डौ – रास्वपाका कार्यकर्तालाई स्थानीयले लखेटेका छन्। जतिबेला पनि घन्टी बजाएर डिस्टर्ब गरेको भन्दै बैतेस्वर गाउपालेकाका स्थानिले धकेल्दै लखेटेका हुन्।
चुनावी प्रचार प्रसारमा पुगेका उनीहरुलाई स्थानीयले घन्टी नबजाउन समेत चेतावनी दिदै धकेलेका हुन्। आसन्न प्रतिनिधिसभाको चुनावको लागि निर्वाचन आयोगले चार गतेदेखि १८ गते सम्म प्रचार प्रसार गर्न पाउने नियम तोकेको छ। देश भरमा नेताहरु मतदाता भेटघाट र चुनावी प्रचारमा छन्।

