Gold
Bangad salyan

कलाकार सागर लम्साल बले पक्राउ

काठमान्डौ – कलाकार सागर लम्साल बले पक्राउ परेका छन्। उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनीमाथि बलात्कारको आरोप लागेको छ। अमेरिकामा बस्ने एक युवतीले बलात्कारको आरोप लगाएकि छिन। अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चैत २१